म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर ग्रिकमा पक्राउ

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर ग्रिक आइल्यान्डको माइकोनोसमा पक्राउ परेको ब्रिटिस सञ्चार माध्यमहरूले जनाएका छन्। आफ्नी प्रेमीकासँग छुट्टी मनाउन ग्रिसको माइकोनोस गएका ह्यारीलाई प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ। बार बाहिर भएको झगडाका क्रममा उनले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ। २७ वर्षीय सेन्टर हाफ ह्यारीले अर्का ब्रिटिस पर्यटकसँग झगडा … Continue reading म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर ग्रिकमा पक्राउ